राजस्थानलाई हराउँदै गुजरातले जित्यो आईपीएलको उपाधि
जेठ १६, २०७९काठमाडौँ- नवप्रवेशी टिम गुजरात टाइटन्सले १५औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि जितेको छ। आइतबार राति अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा सम्पन्न फाइनल खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै गुजरात विजेता बनेको हो। यसै सिजनमा डेब्यु गरेको गुजरातले पहिलो क्वालिफायरमा राजस्थानलाई
सबै पढ्नुहोस