नेयमारको गोलमा ब्राजिलले जापानलाई हरायो
जेठ २४, २०७९काठमाडौं- स्टार खेलाडी नेयमारको निर्णायक गोलप्रेरित ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एसियाली प्रतिस्पर्धी जापानलाई १–० ले पराजित गरेको छ । सोमबार टोक्योस्थित जापान नेसनल स्टेडियममा भएको खेलमा पाहुना टोली ब्राजिलको जितमा नेयमारले ७७औं मिनेटमा पेनाल्टीमा गोल गरे । यसै वर्ष कतारमा हुने विश्वकपअघि दुई देशले मैत
सबै पढ्नुहोस