भारतको पाँच शतक खेर, इंग्ल्याण्डद्वारा विशाल लक्ष्य पछ्याउँदै ऐतिहासिक जित
असार ११, २०८२एजेन्सी - बेन डकेटको उत्कृष्ट शतकको मद्दतले इंग्ल्याण्डले भारतविरुद्धको पहिलो टेस्टमा ३७१ रनको विशाल लक्ष्य पछ्याउँदै ५ विकेटको रोमाञ्चक जित निकालेको छ। यो कीर्तिमानी जितसँगै इंग्ल्याण्डले पाँच म्याचको एन्डरसन–तेन्दुलकर ट्रफीमा १-० को अग्रता बनाएको छ। हेडिङ्ग्लेमा भएको खेलको अन्तिम दिन इंग्ल्याण्डलाई जितका लागि ३५० रन आवश्यक थियो। दिनको सुरुवात गरेका बेन डकेट र ज्याक क्राउली (६
सबै पढ्नुहोस