सन्दीपको कप्तानीमा एलिट कप खेल्ने बागमतीको टोली घोषणा
पुस १८, २०८१काठमाडौं - बागमती प्रदेशले आउँदो सातादेखि हुने जय ट्रफी पुरुष एलिट कप क्रिकेट खेल्ने टोलीको घोषणा गरेको छ । बागमती प्रदेश क्रिकेट संघले आज सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । क्यानका पूर्वअध्यक्ष जयकुमार नाथ शाहको सम्झनामा पुस २१ गतेदेखि माघ ३ गतेसम्म जनकपुर र पर्सामा जय ट्रफी हुदैछ । जय ट्रफीमा २०२४ को सुरुवातमा भएको प्रधानमन्त्री क
सबै पढ्नुहोस