नेपालले विश्वकप विजेता वेस्ट इन्डिजसँग टी-२० श्रृंखला खेल्ने
जेठ २९, २०८२काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो इतिहासमै पहिलो पटक विश्वकप विजेता वेस्ट इन्डिजविरुद्ध तीन खेलको टी-२० अन्तर्राष्ट्रिय श्रृंखला खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले यो ऐतिहासिक श्रृंखला संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना हुने पुष्टि गरेको हो। यो
सबै पढ्नुहोस