चीनले नेपाललाई १५ अर्बभन्दा बढी आर्थिक सहयोग दिने
साउन २६, २०७९काठमाडौं- चीनले सन् २०२२ का लागि नेपाललाई १५ अर्ब रुपैयाँ भन्दा बढी सहयोग गर्ने भएको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काको चीन भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाललाई ८०० मिलियन आरएमबी (१५ अर्ब १३ करोड रुपैयाँ बढी) सहयोग गर्ने घोषणा गरेका हुन् । परराष्ट्रमन्त्री खड्का र चिनियाँ समकक्षी वाङ यी नेतृत्वको प्रतिनिधिमण्डलबीच चीनको चि
सबै पढ्नुहोस