काठमाडौँ- युइएफए च्याम्पियन्स लिगको समुह चरणको ड्र भएको छ । च्याम्पियन्स लिगमा छनौट भएका ३२ टिमलाई ८ समुहमा बिभाजन गरिएको छ ।
समुह ए
अयाक्स
लिभरपुल
नापोली
रेन्जर्स
समुह बी
पोर्टो
एटलेटिको म्याड्रिड
लिभरकुसन
क्लब ब्रुगे
समुह सी
बायर्न म्युनिख
बार्सिलोना
इन्टर मिलान
भिक्टोरिया प्ल्जेन
समुह डी
फ्रान्क फर्ट
टोटनह्याम
स्पोर्टिंग सिपि
मार्सेली
समुह इ
एसी मिलान
चेल्सी
साल्जबर्ग
डाइनामो जाग्रेब
समुह एफ
रियल म्याड्रिड
लेइपजिंग
शख्तर डोनेटस्क
सेल्टिक
समुह जी
म्यानचेस्टर सिटी
सेभिया
बोरुसिया डोर्टमण्ड
कोपनहेगन
समुह एच
पिएसजी
युभेन्टस
बेनिफिका
मकाबी हाइफा
समुह चरणका खेलहरु सेप्टेम्बर ६/७ देखि शुरु हुदै छ । समुह चरणका ६-६ खेलपछि समुहको पहिलो र दोस्रो हुने क्लब राउण्ड १६ मा पुग्ने छन् भने हरेक समुहका तेस्रो हुने क्लब युरोपा लिगमा खेल्ने छन् । राउण्ड १६ को ड्र नोभेम्बर ७ मा हुने युइएफएले जनाएको छ । यस सिजनको च्याम्पियन्स लिगको फाइनल जुन १०, २०२३ मा टर्कीको इस्तानबुलमा हुने छ ।