भारत १० विकेटले विजयी
भदौ ३, २०७९काठमाडौँ- भारतले जिम्बाबेविरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ । जिम्बाबे टूरमा रहेको भारतीय टिमले विहिबार सिरिजको पहिलो खेलमा जिम्बाबेलाई १० विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो । जिम्बाबेले दिएको १९० रनको झिनो लक्ष्य पछाएको भारतले ३०.५ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो । भारतका लागि ओपनर कप्तान शिखर धवनले अविजित ८१
सबै पढ्नुहोस