×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

लिभरपुलको पूनरागमन जित

लिभरपुलको पूनरागमन जित

भदौ १६, २०७९

काठमाडौँ- इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले न्युक्यासलविरुद्ध कमब्याक जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले न्यूक्यासलविरुद्ध २-१ गोल अन्तरले जित हासिल गरेको हो ।  लिभरपुललाई खेलको ९८औँ मिनेटमा फाबिओ कार्भालहोले निर्णायक गोल गर्दै जिताएका हुन् । यस अघि न्यूक्यासलले खेलको ३८औँ मिनेटमा अलेक्जेन्डर इसकको गोलमा अग्रता हासिल गरेको थियो ।

सबै पढ्नुहोस