एनआरएनएलाई पराजित गर्दै पुलिस फाइनलमा
भदौ ३०, २०७९काठमाडाैँ – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले फाइनलमा स्थान बनाएको छ। बिहीबार वर्षाका कारण ८ ओभरमा घटाइएको खेलमा पुलिसले एनआरएनएलाई १३ रनले पराजित गर्दै आर्मीसँगको फाइनल भेट पक्का गरेको हो। टियु मैदान कीर्तिपुरमा टस जितेर पहिलो ब्याटिङ गरेको पुलिसले निर्धारित ८ ओभरमा ६ विकेट गुमाएर १ सय १० रनको
सबै पढ्नुहोस