रुस युरोकप छनोटमा पनि प्रतिबन्ध
असोज ५, २०७९काठमाडौँ- युइएफएले रसियालाई २०२४ को युरो छनौटबाट प्रतिबन्ध लगाएको छ । रसियालाई युक्रेन आक्रमण पछि फिफा र युइएफएले २०२२ फेब्रुअरीमा प्रतिबन्ध लगाएका थिए । सोहि प्रतिबन्धको निरन्तरता स्वरूप रुसले युरो २०२४ को छनौट प्रतियोगिता खेल्न नपाउने भएको छ । रसियालाई फिफाले यस अघि विश्वकप छनौटमा समेत प्रतिबन्ध लगाएको थियो । यो प्रतिबन्धपछि रसियाले लगातार दुई ठुला
सबै पढ्नुहोस