मेस्सीको गोलमा पिएसजीको जित
असोज ३, २०७९काठमाडौँ- फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले लियोनलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले लियोनलाई १-० गोल अन्तरले पराजित गरेको हो । पिएसजीको यस जितमा लियोनेल मेस्सीले खेलको पाँचौं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । नेइमारको असिस्टमा मेस्सीले गोल गरेका थिए । पिएसजीको यो यस सिजनमा सातौ जित हो । ८ खेलमा ७ जित र एक बराबरी खे
सबै पढ्नुहोस