×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

फ्रान्सको पहिलो जित, एमबाप्पे र जिरुडले गरे गोल

फ्रान्सको पहिलो जित, एमबाप्पे र जिरुडले गरे गोल

काठमाडौँ- फरवार्डद्धय केलियन एमबाप्पे र ओलिभर जिरुडको गोलमा साविक विजेता फ्रान्सले युइएफए नेसन्स लिगमा पहिलो जित निकालेको छ । पहिलो जित निकाल्ने क्रममा फ्रान्सले अष्ट्रियालाई २–० ले पराजित गरेको हो । 

स्टेड डि फ्रान्समा बिहीबार राति भएको खेलमा फ्रान्सले दुवै गोल दोस्रो हाफमा गरेको थियो ।यस जितसँगै फ्रान्स लिग ए ग्रुप १ मा ५ खेलबाट ५ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित अष्ट्रिया ४ अंक जोडेर पुछारमा छ ।

प्रतिकृया दिनुहोस्