एसियन कप छनोटका लागि यू-१७ टिमको घोषणा
असोज १४, २०७९काठमाडौँ- नेपाली यू-१७ प्रमुख प्रशिक्षक उर्जन श्रेष्ठले एसियन कप छनोट खेल्ने अन्तिम २३ सदस्यीय टिम घोषणा गरेका छन् । उनले साफमा पनि यू-१७ को टिमलाई प्रशिक्षण दिएका थिए । सोही टिमका केही खेलाडी परिवर्तन गरी उनले नयाँ टिम घोषणा गरेका हुन् । नेपाली यू-१७ टिम साफमा उपविजेता बन्दै भदौ ३० गते स्वदेश फर्किएको थियो । साफको टिममा रहेका प्रितम कार्की, मिरक लिङ्देन
सबै पढ्नुहोस