विश्वकपमा आयरल्याण्डविरुद्ध श्रीलंकाको फराकिलो जित
कार्तिक ६, २०७९काठमाडौँ- अस्ट्रेलियामा आठौं संस्करणको आइसिसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत आयरल्याण्डविरुद्ध श्रीलंका ९ विकेटले विजयी भएको छ । आइतबार भएको पहिलो खेलमा आयरल्याण्डले दिउको १ सय २९ रनको लक्ष्य श्रीलंकाले १५ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो । उसका लागि कुशल मेन्डिसले उत्कृष्ट पारी खेले । ४३ बलको सामना गरेका उनले चार चौका र तीन छक्कासहित अविजित ६८ रन बनाए । त
सबै पढ्नुहोस