आइसीसी टी-२० विश्वकप : इंग्ल्यान्डलाई भारतले दियो १६९ रनको लक्ष्य
कार्तिक २४, २०७९काठमाडौँ- आइसीसी टी–२० विश्वकप इंग्ल्यान्डलाई भारतले दियो १६९ रनको लक्ष्य दिएको छ । भारतले आइसीसी टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा इङल्याण्डसामु १ सय ६९ रनको लक्ष्य प्रस्तुत गरेको हो । अष्ट्रेलियाको एडिलेडमा इल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६८ रनको योगफल तयार पारेको हो।
सबै पढ्नुहोस