नेयमार चम्कँदा पिएसजीको जित
कार्तिक २१, २०७९काठमाडौँ- फ्रेन्च लिग अन्तर्गत पिएसजीले लोरियन्टलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा पिएसजीले लोरियन्टलाई २-१ गोल अन्तरले पराजित गरेको हो । पिएसजीको जितमा नेइमारले एक गोल र एक असिस्ट गरेका थिए । त्यस्तै अर्को गोल डानिलो पेरेइराले गरेका थिए । त्यसैगरी लोरियन्टका लागि एक गोल टेरेन मोफीले गरेका थिए । यस खेलमा पिएसजीका लागि लियोनेल मेसी भने खेलेका
सबै पढ्नुहोस