टी-२० विश्वकप : नेदरल्यान्ड्समाथी पाकिस्तानको सहज जित
कार्तिक १३, २०७९काठमाडौँ- आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानले जित निकालेको छ । अस्ट्रेलियाको पर्थमा आइतबार नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै पाकिस्तानले जित निकालेको हो । नेदरल्यान्ड्सले दिएको ९२ रनको लक्ष्य पाकिस्तानले १३ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानका लागि मोहमद रिजवानले ४९ रनको योगदान दिए । यस्तै फखर जमानले २० तथा कप्त
सबै पढ्नुहोस