×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

नामिबियाविरूद्ध रोहित पौडेलको अर्धसतक

नामिबियाविरूद्ध रोहित पौडेलको अर्धसतक

फाल्गुण २, २०७९

काठमाडौँ- नामिबियाविरूद्ध नेपाली कप्तान रोहित पौडेलले अर्धसतक पुरा गरेका छन्। ४७ बलमा उनले ४ चौका र ३ छक्कासहित अर्धसतक पुरा गरेका हुन्। ३९ रनमा जीवन दान पाएका उनले आफ्नो छैटौँ एक दिवसीय अन्तर्राष्ट्रिय अर्धसतक पुरा गरे। यसअघि ओपनर कुशल भुर्तेलले पनि अर्धसतक पुरा गरेका छन्। कीर्तिपुरस्थित त्रिवि मैदानमा २८६ रनको लक्ष

सबै पढ्नुहोस