बायर्नविरुद्ध खेल्दै पीएसजी, टोलीमा फर्किए मेस्सी र एमबाप्पे
फाल्गुण २, २०७९काठमाडाैँ- युरोपेली च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ चरणमा फ्रान्स र जर्मनीका च्याम्पियन क्लब आमनेसामने हुँदैछन् । आज राती हुने पहिलो लेगको खेलमा उपाधिको दावेदारका रुपमा हेरिएका पेरिस सेन्ट जर्मेन (पिएसजी) ले घरेलु मैदान पार्क डे प्रिन्सेसमा बायर्न म्युनिखको सामना गर्नेछ । घाइते फरवार्डद्वय किलीयन एमबाप्पे र लिओनेल मेस्सी टोलीमा समावेश भएका छन
सबै पढ्नुहोस