मनकारी सामाजिक अभियन्ता कुमुद पन्तद्वारा आगलागी पिडीतलाई सहयोग
चैत २५, २०७७काठमाडाैँ । सामाजिक काममा निरन्तर सक्रिय मनकारी युवा समाजसेवी, मोडल तथा नायक कुमुद पन्तले आगलागी पिडीतहरूका लागी सहयाेग गर्नुभएकाे छ । बेलायतमा रहेरपनि नेपालमा भएका बिभिन्न् दुख पिडामा दिल खाेलेर सहयाेग गर्दै आउनुभएका समाजसेवी पन्तले गत हप्ता तेह्रथुमकाे फेदापे गाउपालिकाको सिम्ले ३ मा भएकाे आगलागीका कारण घर नष्ट भइ निकै समस्यामा परेका स्थानियहरूलाइ सहयाेग गर्नुभएकाे हाे । आगलागीका कारण २
सबै पढ्नुहोस