बिस्काः जात्रा : ५५ हातलामो लिङ्गो २४ घण्टाको प्रयासपछि उठ्याे
बैशाख २, २०७८भक्तपुर । नयाँ वर्षको अवसरका बेलामा भक्तपुरमा आठ दिन नौ रातसम्म भव्यरुपमा मनाइने विश्व प्रसिद्ध बिस्काः जात्राको योसिङ द्यः अर्थात् ५५ हातलामो लिङ्गो २४ घण्टाको प्रयासपछि बुधबार साँझमात्र उठेको छ । बिस्काः जात्राअन्तर्गत चौथो दिन तथा वर्षको अन्तिम दिन भक्तपुर नगरपालिका-५ योसिंखेलमा साँझ लिङ्गो उठाएर नयाँ वर्ष अर्थात् वैशाख १ गते दिनभरि जात्रा गरी साँझ ढाल्ने परम्परा रहँदै आएको छ तर भक्तपुरमा यस वर्ष ३१ गते साँझ करिब ५ बजेदेखि धेरै व्
सबै पढ्नुहोस