×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

कोभिड–१९ विरुद्धको चिनियाँ खोप आजदेखी लगाइदै(अस्पतालका नामसहित)

कोभिड–१९ विरुद्धको चिनियाँ खोप आजदेखी लगाइदै(अस्पतालका नामसहित)

चैत २५, २०७७

काठमाडौं - आज (बुधबार) देखी चीनबाट अनुदान सहयोगमा प्राप्त कोरोनाभाइरसविरूद्धको भेरोसेल खोप लगाइने भएको छ । चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप बुधबारदेखि २३ वटा खोप केन्द्रबाट दिन लागिएको हो ।  उक्त खोप पहिलो चरणमा चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, चीनमा अध्ययनमा जाने तयारीमा रहेका व्यक्ति, हिमालय पार व्यापार गर्ने नेपाली व्यापारी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी/व्यक्ति, होटल, ट्रेकिङ, 

सबै पढ्नुहोस