सर्पले डसेर एक बालिकाको मृत्यु
असोज १९, २०७८कावासोती - पूर्वी नवलपरासीमा सर्पको टोकाईबाट एक बालिकाको मृत्यु भएको छ। मध्यविन्दु नगरपालिका १३ कोतथर निवासी १५ वर्षीया प्रविता कार्कीको सर्पको टोकाईबाट मृत्यु भएको हो । आफ्नै गोठमा राखेको लुगा निकाल्ने क्रममा उनलाई सर्पले दाहिने खुट्टामा डसेको थियो। कार्कीको उपचारका क्रममा मृत्यु भएको हो। उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल, डण्डा ल्याइए पनि थप उपचारको लागि भरतपुर अस्पताल रिफर गरिएकामा साँझै उन
सबै पढ्नुहोस