ट्रकको ठक्करबाट रोकायाको घटनास्थलमै मृत्यु
असोज २४, २०७८काठमाडौँ -ट्रकको ठक्करबाट एकजना बटुवाको पाल्पाको बगनासकाली गाउँपालिका-२ मा मृत्यु भएको छ । आईतबार बिहान स्याङ्गजाबाट बुटवलतर्फ जाँदै गरेको ग २ ख ३३५ नम्बरको ट्रकले ठक्कर दिँदा बगनासकाली २ का ५९ वर्षीय श्यामबहादुर रोकायाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ज्ञानप्रसाद ज्ञवालीले जानकारी दिनुभयाे । ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेक
सबै पढ्नुहोस