नेपाल मेडिकल स्टुडेन्ट एसोसिएसन द्वारा टोलबासीलाई प्राथमिक उपचार किट दिदै स्वास्थ्य सम्बन्धि जानकारी प्रदान
असोज २३, २०७८बारा - नेपाली हिन्दूहरुको महान चाड बडा दसैँको अवसरमा स्वास्थ्य सम्बन्धि प्रशिक्षण, नि:शुल्क स्वास्थ्य जाच र औषधि सहितको प्राथमिक उपचार किट बितरण गरिएको छ । शनिबार बारा जिल्लाको निजगढ नगरपालिका-५ खोल्माटोल टोल बिकास समितिलले आयोजना गरेको बडा दशैँ तथा तिहार शुभकामना आदानप्रदान कार्यक्रममा स्वास्थ्य सम्बन्धि प्रशिक्षण, स्वास्थ्य जाचका साथै औषधि क
सबै पढ्नुहोस