दसैँका लागि उपत्यका छाड्नेको सङ्ख्या बढ्यो
असोज २४, २०७८काठमाडौँ - नेपालीको महान् चाड बडादसैँ नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढ्न थालेको छ । यही असोज १ देखि सात गतेसम्म भित्रिने र बाहिरिने यात्रु बराबर थिए । अहिले भने बाहिरिने यात्रु बढिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । काठमाडौँ भित्रिने र बाहिरिने यात्रुको सङ्ख्या विष्लेषण गर्दा अहिलेसम्म औपचारिकरूपमा एक लाख बढी यात्रु काठमाडौँबाट बाहिरिएका छन् । प्रहरीको अभिलेखभन्द
सबै पढ्नुहोस