मोटरसाईकल दुर्घटनामा सवार २ जनाको मृत्यु
पुस १, २०७८बिर्तामोड - पूर्वपश्चिम राजामार्गको कनकाई नगरपालिका ७ दुर्गापुरमा बुधबार राति भएको सवारी दुर्घटनामा परी मोटरसाईकलमा सवार दुबै जनाको ज्यान गएको छ । बुधवार राति ७ः ४० को समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ७ प २८४६ नम्बरको मोटरसाईकल र विपरीत दिशाबाट जाँदै गरेको ना ५ ख ७९३७ नम्बरको यात्रुवाहक बस एक आपसमा ठक्कर खाएकाे थियाे । ठक्कर खाएपछि मोटरसाईकलमा सवार इलाम रोङ गाउँपालिका ६ बस्ने वर्ष ३३ को सन्तोष राई र मोटरसा
सबै पढ्नुहोस