×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

कास्कीमा भरुवा बन्दुक सहित २ जना पक्राउ

कास्कीमा भरुवा बन्दुक सहित २ जना पक्राउ

कास्की -  पोखरा महानगरपालिका-३२ मजुवाबाट १ थान भरुवा बन्दुक सहित माछापुछ्रे गाउँपालिका(५ बस्ने ३४ वर्षीय गणेश गुरुङ समेत २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
तनहुँबाट पोखरातर्फ जाँदै गरेको ग १३ प ८२०० नम्बरको मोटरसाइकललाई वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार गुरुङको झोलाभित्र उक्त बन्दुक फेला पारी गुरूङ र मोटरसाइकल चालक समेतलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको पनि जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्