×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एसएसपी यादव सरकारी निवासमै मृत फेला

एसएसपी यादव सरकारी निवासमै मृत फेला

रुपन्देही – सङ्घीय प्रहरी इकाइ कार्यालय लुम्बिनीका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशील यादव मृत भेटिनुभएको छ ।
यादव आज शुक्रवार बिहान आफ्नै सरकारी निवासभित्र मृत फेला पर्नुभएको प्रहरीले जनाएको छ । एआईजी विश्वराज पोखरेल र सहकुल थापाका ब्याच मेट रहनुभएका यादव ५५ वर्षे उमेर हदका कारण आउँदो माघ १५ गते अवकाश पाउन लाग्नुभएको थियो ।
मृत्युको कारणबारे छानबिन सुरु भएको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस्