×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

गुल्मीमा मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु

गुल्मीमा मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु

पुस ९, २०७८

गुल्मी -  गएराति गुल्मीको बिरवासमा मोटरसाइकल दुर्घटनामा परि एक जना युवकको मृत्यु भएको छ । भने, एक जना  घाइते भएका छन् । जिल्लाको गुल्मीदरबार गाउँपालिका –४ तानसेन तम्घास सडक खण्डको  बिरवासबाट भेडुवातर्फ जाँदै गरेको लु १७ प ६४ ५२ नम्बरको मोटरसाईकल सोही स्थानमा अनियन्त्रित भई सडकदेखि दुई मिटर तल खस्दा बिरबास बाख्रे बस्ने ३० बर्षीय पदम ढेंगाको मृत्यु भएको हो ।    घटनास्थलमा बेहोस फेला परेका उन

सबै पढ्नुहोस