सिराहा प्रशासनद्वारा दुई दिनका लागि निषेधाज्ञा जारी
पुस १३, २०७८सिराहा - जनमत पार्टीले आइतबारदेखि सिराहामा गरेको चक्काजाम र आन्दोलन लम्बिँदै गएपछि जिल्ला प्रशासन कार्यालय सिरहाले मङ्गलबार र बुधबार गरी दुई दिनका लागि राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार अबेर राति सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै पूर्वपश्चिम लोकमार्ग र सिराहा–चोहर्वा सडकखण्डको पाँच सय मिटर दायाँबायाँ लागु हुने गरी पुस १३ र १४ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्
सबै पढ्नुहोस