×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाज

चितवन राष्ट्रिय निकुञ्जमा १ सय ९ वन्यजन्तुको उद्धार

चितवन राष्ट्रिय निकुञ्जमा १ सय ९ वन्यजन्तुको उद्धार

पुस १०, २०७८

चितवन - चितवन राष्ट्रिय निकुञ्जले चालू आर्थिक वर्षका पाँच महिनामा १०९ वन्यजन्तुको उद्धार गरेको छ । कार्यालयका अनुसार उद्धार गरिएका जनावर बाघ, गैँडा, अजिङ्गर, मगर गोही र अन्य छन् । उद्धार गरिएका जनावरमध्ये सबैभन्दा बढी अजिङ्गर छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार ८८ अजिङ्गरको उद्धार गरिएको छ । चार बाघ, एउटा गैँडा, चार मगर गोही र १२ अन्य जनावर रहेका छन् । यी जनावरलाई निकुञ्ज बाहिर गएर जनतालाई

सबै पढ्नुहोस