काठमाण्डौ उपत्यकासहित देशभर हुस्सु, केहीबेरमा घाम लाग्ने
पुस १७, २०७८काठमाडौं - काठमाण्डौ उपत्यकासहित देशभर हुस्सु लागेको छ । तर, काठमाण्डौमा हिजोजस्तो बाक्लो हुस्सु भने लागेको छैन । केहीबेरपछि हुस्सु हटेर घाम लाग्ने मौसमविद् राजु प्रधानाङ्गले बताउनु भयो । उहाँका अनुसार भोलिदेखि केही दिन मौसम घमाइलो हुनेछ । पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आज देशभर आंशिक बद्ली रहने तर पानी भने नपर्ने उहाँले बताउनुभयो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज गण्डकी र कर्णाली प्रदेश
सबै पढ्नुहोस