सोलुखुम्बुको सदरमुकामसहितका क्षेत्रमा हिमपात
पुस १०, २०७८सोलुखुम्बु - सोलुखुम्बुको सदरमुकामसहितका क्षेत्रमा हिमपात भएको छ । जिल्लाको सल्लेरी आसपासका डाँडा, खुम्बु क्षेत्र, पत्ताले, पिकेडाँडा, रातनागी सहितका क्षेत्रमा आज हिमपात भएको हो । खुम्बुको लुक्ला नाम्चे, खुम्जुङसहितका क्षेत्रहरुमा बिहानैदेखि हिमपात भएको उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्वारीका अछामीले जानकारी दिनुभयो । लुक्लामा करिब ६ इन्च हिउँ जमेको छ भने नाम्चे खुम्जुङसहितका क्षेत्रहरुमा १० देखि १२ इन्चसम्म हिउँ जमेक
सबै पढ्नुहोस