सँगै सुतेकी श्रीमतीको शङ्कास्पद मृत्यु, श्रीमान् पक्राउ
पुस १७, २०७८रुकुम पश्चिम – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –९ झुलामा एक महिलाको रहस्यमय मृत्यु भएको छ । शुक्रबार राति करिब १० बजे २६ वर्षीया कमला खनाल आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेको बताइएको छ । परिवारका अरु सदस्यहरु भान्सामा रहेको र श्रीमान् श्रीमती एउटै कोठामा रहेको बेला श्रीमती झुण्डिएको अवस्थामा फेला परेकी हुन् । कमला आफ्नै बर्को (सल)ले झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । परिवारका
सबै पढ्नुहोस