काठमाडौँ उपत्यकामा स्मार्ट लकडाउन लागू
पुस २८, २०७८काठमाडौँ- काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले स्मार्ट लकडाउन लागू गरेको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको बैठकले स्मार्ट लकडाउन लागू गर्ने निर्णय गरेको हो । स्मार्ट लकडाउन गएराति १२ बजेदेखि लागू भएको छ । अब घर बाहिर वा सार्वजनिक स्थलमा निस्किदा सबैले अनिवार्य मास्कको प्रयोग गर्नु पर्ने, साबुन पानीले हात धुनु पर्ने र स्वास्थ्य सम
सबै पढ्नुहोस