रुपन्देहीमा ट्याक्टरले किच्दा सहचालकको मृत्यु
मङ्सिर १९, २०७९रुपन्देही- रुपन्देहीको सैनामैना नगरपालिका -२ रिङरोडमा आइतबार ट्याक्टरले किच्दा एक जनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरका सहचालक सैनामैना – ४ झारबैराका ६० वर्षीय ठगे थारु रहेका प्रहरीले जनाएको छ । उनको तिनाउ अस्पताल बुटवलमा उपचार क्रममा मृत्यु भएको हो । आइतबार साँझ लु २ त ६१८५ नम्बरको ट्याक्टरबाट ख
सबै पढ्नुहोस