बुबा–आमाकाे सम्झनामा भवन निर्माण गरेर विद्यालयलाई हस्तान्तरण
फाल्गुण २९, २०७९काठमाडौं – लमजुङको दूधपोखरी गाउँपालिका–२ विचौरका दवाडी दाजुभाइले आफ्ना बुबा–आमाकाे सम्झनामा चार काेठे पक्की भवन निर्माण गरेर स्थानीय बागीश्वरी माविलाई हस्तान्तरण गर्नुभएकाे छ । विचाैरका कालिका दवाडी र मुक्ति दवाडीले विद्यालयका संस्थापकसमेत रहनुभएका बुबा स्वर्गीय चुडामणि र आमा रुकमिणाकाे सम्झनामा भवन निर्माण गर्नुभएकाे हाे । विद्यालयको म
सबै पढ्नुहोस