खुलामञ्चमा प्रवेश गर्न नदिएपछि गेटमा धर्ना दिँदै मिटरब्याज पीडित
चैत १३, २०७९काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले विरोध प्रदर्शनका लागि काठमाण्डौ आएका मिटरब्याज पीडित आन्दोलनकारीहरूलाई खुलामञ्चमा प्रवेश गर्न नदिएपछि उनीहरूले खुलामञ्चकै अगाडि प्रदर्शन गरिरहेका छन् । प्रहरीले खुलामञ्चमा प्रवेश गर्न नदिएपछि उनीहरूले खुलामञ्चको गेटमै नाराबाजी गरिरहेका हुन् । खुलामञ्चमा काठमाण्डौ महानगरका नगर प्रहरीले प्रवेश गर्न नदिएपछि आफू
सबै पढ्नुहोस