हरियो धनियाँ बेचेर वर्षमा तीन लाख कमाइ
चैत ११, २०७९काठमाडौं-दाल, तरकारी र मासुका परिकार स्वादिष्ट र सुगन्धित बनाउने मसला जातको धनियाँको मुठा (साग) बेचेर म्याग्दीका एक व्यक्तिले वार्षिक तीन लाख रुपैयाँभन्दा बढी आम्दानी गर्छन्। बेनी नगरपालिका–२ खबराका नारायण कार्कीले आफ्नो घर अगाडिको खेतमा व्यावसायिक रूपमा गरेको धनियाँ खेतीबाट राम्रै आम्दानी गरिरहेका छन्। कार्कीले डेढ रोपनी जग्गामा धनियाँ खे
सबै पढ्नुहोस