×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

नेपाल-खनाल पक्ष उत्रियाे एक्सनमा,बाग्मतीमा बन्याे छुट्टै समानान्तर कमिटी

नेपाल-खनाल पक्ष उत्रियाे एक्सनमा,बाग्मतीमा बन्याे छुट्टै समानान्तर कमिटी

चैत २४, २०७७

 काठमाडौं । सतारुढ दल नेकपा एमाले भित्रको आन्तरिक किचलो झन् झन् सतहमा देखिन थालेको छ । केहि दिन अगाडी प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेता माधवकुमार नेपाललाई निलम्बन गरेपछि माधव समृह देशैभर छुट्टै संरचना निर्माण गरि पार्टी सुदृढिकरण अभियान चलाउने घोषणा गरेपछि पार्टीभित्रको आन्तरिक किचलो सतहमै देखिएको हो । हिजो एक कार्यक्रम गरि देशभर छुटटै संरचना बनाउने घोषणा गरेका नेपाल समुहले आज वाग्मती प्

सबै पढ्नुहोस