गण्डकीका मुख्यमन्त्रीविरुद्ध अविश्वासमा मतदान हुँदै
बैशाख १५, २०७८गण्डकी प्रदेश,पोखरामा विशेष अधिवेशनको तेस्रो बैठक भर्खरै शुरु भएको छ । आजको कार्यसूचीमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिँदैछ । कार्यसूचिको पहिलो नम्बरमा मुख्यमन्त्री गुरुङमाथि प्रदेश सभाको विश्वास छैन भनी सभासमक्ष प्रस्तुत अविश्वासको प्रस्तावउपर छलफल हुने बता
सबै पढ्नुहोस