नरेन्द्र मोदीले दिए प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाइ
साउन ४, २०७८भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाइ दिएका छन् । प्रतिनिधिसभाबाट विश्वासको मत पाएलगत्तै आइतबार राति मोदीले प्रधानमन्त्री देउवालाई बधाइ दिएका हुन् । मोदीले आगा कार्यकालको शुभकामना दिँदै देउवासँग काम गर्न इच्छुक रहेको बताएका छन् । ‘बधाइ र सफल कार्यक
सबै पढ्नुहोस