श्रेष्ठको संयोजकत्वमा युथफोर्सको ११०१ सदस्यीय उपत्यका कमाण्ड घोषणा
साउन ९, २०७८काठमाडौ - नेकपा एमाले ओली समुहले हालै ब्युँताएको आफ्नो युवा दस्ता युथफोर्सको उपत्यका कमाण्ड फोर्स गठन भएको छ। शनिबार कार्की ब्यांकेटमा आयोजित एक कार्यक्रमका बीच युथफोर्सको उपत्यका कमाण्ड फोर्स गठन गरिएको हो। महासचिव ईश्वर पोखरेलको मुख्य आतिथ्यतामा भएको भेलाले ११०१ सदस्यीय उपत्यका कमाण्ड फोर्स गठन गरेको हो। युथफोर्सकै उपप्रमुख पुष्पराज श्रेष्ठको संयोजकत्वमा उपत्यका फोर्स गठन भएको बताइएको छ। कार
सबै पढ्नुहोस