सर्वत्र असफल व्यक्ति बारम्बार सत्ता सम्हाल्न पुगे : रामचन्द्र
साउन २५, २०७८नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्वको आलोचना गरेका छन् । पार्टीको १४ औं महाधिवेशन नगरेर निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्याइएकोमा पौडेलले नेतृत्वको कडा आलोचना गरेका हुन् । पार्टी विधानअनुसार हरेक चार वर्षमा गरिसक्नु पर्ने महाधिवेशन थपिएको साढे एक वर्ष वितिसक्दा पनि हुन नसकेको भन्दै नेता पौडेलले न
सबै पढ्नुहोस