×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

काठमाडौंमा पौडेल समूहका जिल्ला सभापतिको भेला हुने

काठमाडौंमा पौडेल समूहका जिल्ला सभापतिको भेला हुने

साउन २२, २०७८

तोकिएको मितिमा पार्टीको महाधिवेशन नहुने भएपछि कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिको भेला बस्ने भएको छ । साउन २५ गते काठमाडौँमा बस्ने गरी भेला बोलाइएको छ । महाधिवेशनको कार्यतालिका तयार गर्ने, पार्टीको निर्वाचन निर्देशिका, क्रियाशील सदस्यतामा देखिएको विवाद र भावी नेतृत्व चयन लगायत विषयमा छलफल गर्ने गरी पौडेल समूहका जिल्ला सभापतिको भेला बस्न लागेको हो । नु

सबै पढ्नुहोस