प्रचण्ड-ऊर्जामन्त्रीसहितको टोली मनाङमा
साउन २३, २०७८पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, ऊर्जामन्त्री पम्फा भुसाललगायतका नेताहरुको टोली मनाङ पुगेको छ । बाढीपहिराले पुर्याएको क्षति निरीक्षणका लागि प्रचण्ड–पम्फालगायतको टोली मनाङ पुगेको हो । असार १ गतेको बाढीपहिराले क्षति पुर्याएको मनाङको भौतिक क्षतिको अवलोकनमा उनीहरू मनाङ पुगेका हुन् । जिल्लाका विभिन्न स्थानमा पु&y
सबै पढ्नुहोस