×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

प्रतिनिधि सभाको बैठक, यस्ता छन् सम्भावित कार्यसूची

प्रतिनिधि सभाको बैठक, यस्ता छन् सम्भावित कार्यसूची

साउन १९, २०७८

संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम आयोगको आर्थिक वर्ष २०७६/०७७ वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको छ । बैठकमा सभामुखले अग्निप्रसाद सापकोटाले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।

सबै पढ्नुहोस