लुम्बिनी प्रदेश: अविश्वास प्रस्ताव सदनमा टेबल हुँदै
साउन २७, २०७८लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दायर भएको अविश्वास प्रस्तावमाथि छलफलका लागि प्रदेशसभाको विशेष अधिवेशन सुरु हुँदैछ । अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन दिउँसो १ बजे बस्ने भएको हो । विपक्षी दलहरूले मुख्यमन्त्री पोखरेलविरुद्ध साउन १९ गते प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका थिए । पो
सबै पढ्नुहोस